४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिसभाको आजको बैठक सुरु हुनेवित्तिकै सो पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङको नेतृत्वमा रोस्टम घेराउ गर्दै पर्चा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री सदनमा अनुपस्थित भएको विरोधमा प्रदर्शन भएपछि सभामुख डीपी अर्यालले अब आइन्दा यस्तो गैरसंसदीय हर्कन नदेखाउन चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ११ : २१ बजे

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध