३१ असार २०८३, बुधबार | July 15, 2026

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा



काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकअघि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कडेललाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउने क्रममा कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री कडेललाई जनताको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रहसमेत गरेका छन्।

कांग्रेसले कर्णालीमा आफ्नो नेतृत्वमा सरकार बनाउने उद्देश्यले मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकार गठन गर्नुअघि एमाले र कांग्रेसबीच पालोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेसले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : २२ बजे

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण