७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा दिएका छन् ।आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराए पछि उनी राजनीतिक रूपमा संकटमा परेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्री कडेँलको राजीनामा आएको हो ।

तत्कालिन सत्ता सहयोगी नेपाली कांग्रेसको समर्थनमा कँडेल एमालेवाट मुख्यमन्त्री रहेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ३३ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र