३ भदौ २०८३, बुधबार | August 19, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै



कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार प्रदेशसभामा दर्ता गराइसकेका छन् । नेकपा (एमाले) को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

दुई दलबीच मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गरिने बताएका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टीका १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ८ : १५ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत