६ आश्विन २०८३, मंगलबार | September 22, 2026

केन्द्रीय कमिटी बैठकअघि च्यासलमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी कार्यालय च्यासलमा बसिरहेको बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।

एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आजैबाट बस्ने तय भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ०१ बजे

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा