५ आश्विन २०८३, सोमबार | September 21, 2026

त्रिपुरेश्वरमा चालकले नै बसमा आगजनी गरे



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिए ।
आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगोलागी भएको बस र चालकको विवरण भने अझै खुलेको छैन ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : २७ बजे

पार्टीभित्रै समस्या सिर्जना गर्ने प्रवृत्ति रोकिनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण

त्रिपुरेश्वरमा चालकले नै बसमा आगजनी गरे

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको

नेपालगन्जमा सहर भित्रै बाँदर आतंक : बाँदरको टोकाइबाट ४० जना घाइते

नेपालगन्ज । नेपालगन्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका

होटल व्यवसायी महासंघले रसुवा बाढीबाट क्षति भएका पर्यटन उद्योगको पुनः स्थापनाको पहल गर्ने

काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट,

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ। सोमबार