१० आश्विन २०८३, शनिबार | September 26, 2026

भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन



काठमाडौं भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।

हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ११ : १० बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौँ । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी

बागलुङको ताराखोलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको ताराखोलामा गएराति पहिरोले घर पुरिँदा एक जनाको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

देशभर आकस्मिक बाढीको जोखिम, ६० भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन

काठमाडौं भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् ।