१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार पाँच सय रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।


आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। बिहीबार चार हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ४५० रुपैयाँ कायम भएको छ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार १८३.१५ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६१.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : १२ बजे

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा उपनेता हमाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले

रामबहादुर थापाको आरोप, – ‘बालेन्द्र सरकार फाँसीवादी बाटोमा’

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

काठमाडौं । गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा खटिएका निर्वाचन

तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य