काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गएका छन्।
मंगलबार साँझ राष्ट्रिय सभागृहमा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर बेलुकी ७ः०० बजेसम्म पुर्याएको थियो ।
















प्रतिक्रिया