३० कार्तिक २०८३, सोमबार | November 16, 2026

रास्वपा सभापति लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य



जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन ।

छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठघाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन ।

उपमहानगरपालिका-२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उनीहरु ढाकी बोकी छठघाट पुगेका थिए । उनीहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए ।

यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : ३८ बजे

Your email address will not be published.

रास्वपा सभापति लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि

बेइजिङ । चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

सिन्धुपाल्चोक । हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक

धनगढीबाट काठमाडौं आउँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-११, लोकाहास्थित