८ मंसिर २०८३, मंगलबार | November 24, 2026

ताप्लेजुङको ओलाङचुङगोलामा ५.६ म्याग्निच्युडको भूकम्प



काठमाडौं । ताप्लेजुङमा मंगलबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्प ५.६ म्याग्निच्युडको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : १६ बजे

Your email address will not be published.

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सांगठनिक विषयमा छलफल हुने अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’

एसिया कप राइजिङ स्टार्स : नेपालले आज पाकिस्तान ‘ए’सँग खेल्दै

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय

ताप्लेजुङको ओलाङचुङगोलामा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय