८ मंसिर २०८३, मंगलबार | November 24, 2026

उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो



गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।

हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।

“आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ”, उनले भने, “बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।” हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १० : १४ बजे

Your email address will not be published.

उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा

नेपालको कूटनीतिमा नयाँ मोड : सन्तुलनबाट सहकार्यतर्फ

गत आइतबारदेखि सोमबारसम्म नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतको औपचारिक भ्रमण

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

काठमाडौं । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सांगठनिक विषयमा छलफल हुने अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’