८ मंसिर २०८३, मंगलबार | November 24, 2026

६० जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक डा. मनोज केसीको मंगलबारको निर्णयबाट ६० जना एसपीहरु सरुवा भएका हुन् ।

सरुवा सुचि अनुसार प्रहरी परिसर काठमाडौंमा दानबहादुर थापालाई पठाइएको छ । बाँकेका एसपी अंगुर जिसीलाई साइबर ब्यूरोमा सुरुवा गरिएको छ भने बाँकेमा नवराज मल्ललाई पठाइएको छ । उदयपुरमा धर्मराज भण्डारी, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा केशवकुमार थेवेलाई सरुवा गरिएको छ भने पर्सामा यसअघि काज सरुवा भएका पवन कुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ ।

त्यसैगरि बर्दियामा बाल नरसिंह राणालाई सरुवा गरिएको छ । पाल्पामा रबिन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दाङमा श्यामु अर्याललाई पठाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १० : ३९ बजे

Your email address will not be published.

६० जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११

दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस