२६ बैशाख २०८३, शनिबार | May 9, 2026

भक्तपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु



भक्तपुर । टिप्परको ठक्करबाट भक्तपुरका दुई जनाको मृत्यु भएको छ ।

आज बिहान भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा दुई जना घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । दुवै जनाको उचपारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

दुवै जनाको परिचय खुल्न सकेको छैन। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : १९ बजे

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित