१५ पुस २०८२, मंगलबार | December 30, 2025

क्यान्सरपीडित सगरमाथा आरोही तामाङलाई भेटे प्रचण्डले, गरे सहयोग दिलाउने प्रतिवद्धता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यान्सरपीडित सगरमाथा आरोही शम्भु तामाङलाई भेट गरेका छन् ।

अध्यक्ष प्रचण्ड शम्भुलाई भेट्न आइतबार बिहान हरिसिद्धिस्थित क्यान्सर अस्पताल पुगेका थिए । प्रचण्डले त्यहाँ पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रचण्डले तामाङको उपचारमा सहयोग गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

सिन्धुपाल्चोक घर भएका तामाङले कम उमेरमा सगरमाथाको आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए। सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए।

 

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : ४७ बजे

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको