२० भदौ २०८३, शनिबार | September 5, 2026

बैङ्किङ कसुर गरि गुल्मीबाट फरार अभियुक्त बुटवलमा पक्राउ



बुटवल । पैसा नभएको खाताको चेक दिएर गुल्मीबाट फरार भएका एकजनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । एकजना महिलालाई चेक दिएर फरार भएका साबिक गुल्मी पल्लिकोट र हाल छत्रकोट २ घर भई रुपन्देहीको तिलोत्तमा १ मा बस्दै आएका ३९ वर्षिय हेम बहादुर थापालाई बैङ्किङ कुसुर अभियोगमा प्रहीले पक्राउ गरेको हो ।

गुल्मी घर भई हाल रुपन्देही बस्दै आएकी एकजना महिलाको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । थापालाई रुपन्देहीको योगकुटीबाट पक्राउ गरिएको उनले बताए ।

महिलाको किटानी जाहेरीका आधारमा पक्राउ परेका थापा माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ५० बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा