७ पुस २०८२, सोमबार | December 22, 2025

गाईको पुजा गर्दै गृहमन्त्री खाँणले मनाए आफ्नो जन्मदिन



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो जन्मदिन गृह जिल्ला रुपन्देहीमा मनाएका छन् । आफ्नै सक्रियतामा स्थापना भएको तिलोत्तामा स्थित गौशालामा गाईको पुजा गर्दै गृहमन्त्री खाँणले आफ्नो जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसर पारेर गृहमन्त्री आज बिहानै गौशाला पुगेका थिए । गौशालामा स्थापना गरिएको गणेश मन्दिरमा पुजा अर्चना गरेर त्यहाँ पालिका गाईलाई दाना खुवाउँदै खाँणले जन्मदिन मनाएका हुन् । गृहमन्त्रीसँगै गौशाला पुगेका काँग्रेस रुपन्देहीका नेता कार्यकर्ताहरुले खाँणलाई जन्मदिनको शुभकानमा दिएका थिए ।

जन्मदिन मनाउन मन्त्री खाँण बिगत २ दिन देखि गृह जिल्ला रुपन्देहीमा छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ०४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत