२० बैशाख २०८१, बिहिबार | May 2, 2024

माओवादी केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक बुधबार दिउँसो १ बजे



काठमाडौं । माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिएका छन्।

जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो चयन गर्नुपर्ने माग गरेका थिए । सोही विषयमा छलफल गर्न मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादीका पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ०१ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका