१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रतिनिधिसभा बैठक २ बजेसम्म स्थगित, सूचना टाँसेर बैठक सारियो



काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन् ।

संसदमा अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे बोल्नका लागि समय माग गरेको थाहा पाएपछि प्रमुख प्रतिपक्षी एमालेले शर्मालाई बोल्न नदिने तयारी गरेको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरी छलफल गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : १८ बजे

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक