१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

१ सय ९३ सुनचादी व्यवसायीको कोरोना विमा



बुटवल । बुटवल क्षेत्रमा रहेका १ सय ९३ जना सुनचादी व्यवसायीहरुको एकमुष्ट रुपमा कोरोना बीमा गरिएको छ ।

बुटवल सुनचादी व्यवजसाय संघ, बुटवलले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बिरुद्ध व्यवसायीहरुको सुरक्षाका लागि संघमार्फत आफ्ना व्यवसायी सदस्यहरुको कोरोना भाईरस (कोभिड-१९) बीमा गराएको संघका अध्यक्ष दिपक कुमार विकले जनाएका छन् । उक्त बिमा शिखर इन्सोरेन्समार्फत कुल १ करोड ९३ लाख बराबरको रहेको छ ।

कोरोना भाइरस(कोभिड-१९) रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा व्यवसायीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् । विमाको अवधि एक बर्ष रहेको छ ।

संघले आफ्ना व्यवसायीहरुको स्वाश्थ्य सुरक्षामा ध्यान दिदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जिवन रक्षाका उपायहरु अवलम्बन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले यस अघि पसलहरुमा कार्यरत करिव २ सय कारीगडहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : ०७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’