२७ बैशाख २०८३, आइतबार | May 10, 2026

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दैै, एकैदिन १२१ जना थपिए



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएको छ । दिनदिनै संक्रमितको संख्या बढ्दै जाँदा फेरि अर्को संक्रमणको लहर आउने हो कि भन्ने चिन्ता थपिएको छ ।

आइतबार एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ४५ जनाको परीक्षण गर्दा १२१ जनामा संक्रमण भएको हो । १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमित थपिँदै जाँदा सक्रिय संक्रमितको संख्या पनि दिनदिनै बढ्दै गएको छ । आज ४७१ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ३१ जना मात्र संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ०६ बजे

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि