२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

मंगलबार थपिए १७७ कोरोना संक्रमित



काठमाडौं । कोराना संक्रमितको संख्या पछिल्लो केही दिनयता निरन्तर उकालो लागिरहेको छ ।

२४ घण्टाको बीचमा नेपालमा थप थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार १२६ जनामा परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ । यस्तै १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ भने ४१ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ०२ बजे

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे