२१ बैशाख २०८३, सोमबार | May 5, 2026

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया जारी



काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा उपसभामुख निर्वाचन प्रक्रियामा प्रवेश गरेका ेछ । ।

शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

दोस्रो बैठक सुरु गर्दै सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन चयन प्रक्रियामा प्रवेश गरेको जनाएका थिए । त्यसपछि अहिले उपसभामुखका दुई उम्मेदवार पुष्पा भुसाल गौतम र विद्या भट्टराईको पक्षमा सांसदहरुले आआफ्नो समर्थन व्यक्त गरिरहेका छन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार भुसालको पक्षमा गठबन्धनका सांसदहरुले समर्थन गरेका छन् । एमालेकी उम्मेदवार भट्टराईको पक्षमा भने एमाले र राप्रपाका सांसदको समर्थन रहेको छ ।

भुसाललाई माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका थिए । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४७ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,