१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोपिला (कविता)



मोहन आचार्य जलद

आँशुको भेलमा डुबेको मान्छे
काहनी नसोध समाजको अचानो बनेको
प्रेमको खेलमा डुबेको मान्छे !

कहानी चिरेर लेखेको समाचार
संसारको अन्त गरी युगको आरम्भ गर्नेछ
विहानी हेरेर देखेको समाचार !

जलदसँग दर्शनको खानी रहेछ
कस्ले बुझ्छन् विधातासँग आस्था गरेको छ
श्रृजना रङ्ग चिन्तनको मानी रहेछ !

कवित्व दिल भावना बोकेर बाँच्ने
जिउदो शहीदको सम्मान पाएको घाईते हो
जिवन्त ज्ञान चाहना तोकेर बाँच्ने !

देशको माया अदृश्य शक्ति प्रेमको
मुग्लानी जीवनको बिम्ब प्रतिबिम्ब हो ऊ
क्लेशको साया अप्रिय भक्ति प्रेमको !

(युके लन्डन)

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : २४ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ