३० असार २०८३, मंगलबार | July 14, 2026

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

पदाधिकारीमा पूर्णता पाउन नसकेको बिषयमा कार्यकर्ताबाट आएको चर्को असन्तुष्टीका बिषयमा बैठक केन्द्रीत रहेको माओवादीका एक नेताले बताए । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न संगठनलाई पूर्णता दिनुपर्ने कार्यकर्ताहरुले दवाव दिँदै आएका छन्।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १० : १७ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित