२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

अर्थमन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र



काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीबारे छलफल गर्ने भएको छ ।

पार्टी स्थायी कमिटी बैठकले अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल गर्ने भएको हो । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता नरहेको प्रतिवेदन संसदलाई बुझाएपछि अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा माओवादीभित्र छलफल हुन लागेको हो ।

अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गराएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४४ बजे

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र