३ पुस २०८२, बिहिबार | December 18, 2025

दूध दिवसमा रक्तदान र निशुल्क दुध



बुटवल । अन्तराष्ट्रिय दूध दिवसको अवसर पारेर रुपन्देही डेरी ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै भवनमा सोमबार रक्तदान कार्यक्रम गरिएको हो ।

जुन १ लाई विश्व दूध दिवसका रुपमा मनाउन लागेको २ दशक भएको छ भने नेपालमा भने एक देखि कार्यक्रम गरिदै आएको अध्यक्ष नेत्र पाठकले बताउनुभयो ।

रुपन्देही डेरी ब्यवसायी समितिले दिवसको अवसरमा तामनगरस्थित क्वारेन्टिन, कान्ति माविको क्वारेन्टिनलाई गरि १ सय २० लिटर दूध वितरण गरिएको कार्यक्रम संयोजक गणेशसिह भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ३४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका