२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ३ लाख ७६ हजार ८ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७६ हजार ८ पुगेको छ ।

संक्रमितको संख्या बढेर ६३ लाख ३० हजार ८ सय ४३ पुगेको छ । संक्रमितमध्ये २८ लाख ८३ हजार ८ सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार ४ सय ४० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ६ हजार ५ सय ७ जनाको ज्यान गएको छ । ब्राजिलमा २९ हजार ५ सय ३४, स्पेनमा २७ हजार १ सय २७, बेलायतमा ३९ हजार ४५, इटलीमा ३३ हजार ४ सय ७५ र फ्रान्समा २८ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १ : १२ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी