११ पुस २०८२, शुक्रबार | December 26, 2025

सिट बाँटफाँटका लागि कार्यदल बैठक बस्नुअघि कांग्रेस शीर्ष नेताको बैठक



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा आगामी निर्वाचनका लागि पार्टीको रणनीति र गठबन्धनबीच सिट बाँटफाँटमा पार्टीको पोजिशनको विषयमा छलफल भैरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार आज दिउँसो ३ बजे तालमेलको मोडालिटी तय गर्न बनेको ११ सदस्यीय कार्यदलको बैठक बस्दैछ ।

कांग्रेसले आफुले बहुमत ल्याउने गरी सिट बाँटफाँट गर्ने रणनीति बनाउने भएको छ । १६५ सिटमा ९५ सिट भन्दा तल नझर्न नेताहरुले काँग्रेस शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेस बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : २१ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’