४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्थानीय भन्छन् – जयश्री खाद्य उद्योगले प्रदुषण फैलायो



गैंडाकोट। गैंडाकोटमा रहेको जयश्री खाद्य उद्योगले वातावरणीय प्रदुषण फैलाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

उद्योगबाट निस्कने फोहोरलाई उद्योगले सिधै जयश्री खोलामा बगाएको छ । उद्योगबाट निस्कने फोहोर पानी सीधै खोलामा फाल्दा खोला र आसपासको क्षेत्र प्रदुषित भएको छ । कानुनतः उद्योगबाट निस्कने फोहोर प्रशोधन नगरी सिधै नदी खोलामा फाल्न पाईंदैन । उद्योग सञ्चालकले कारखानाबाट निस्कने भसको कालो खरानी समेत खोलामा फालेका छन् ।

त्यसो त, उद्योगबाट निस्कने भुसको कालो खरानीसहितको धुँवा र उद्योगको आवाजले पनि स्थानीय बासिन्दालाई समस्या बढ्दै गएको छ ।

कारखानाबाट निस्कने फोहोर प्रशोधन नगरी खोलामा बगाउँदा त्यसले जलचर तथा थलचरमा ठूलो असर गर्ने गर्नेगर्छ । जयश्री खोला नारायणी नदीमा मिसिन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको