२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयक सदनमा पुनर्विचार गरियोस भन्ने प्रस्ताव सदनमा प्रस्तुत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

अहिले सो विधेयकमाथि छलफल सुरु भएको छ । विधेयकमाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले अहिले आआफ्नो धारणा राखिरहेका छन् ।

विधेयकलाई आजै पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १२ : १८ बजे

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।