१० पुस २०८२, बिहिबार | December 26, 2025

आज पनि पदाधिकारी टुंगो लगाउन सकेन माओवादीले, भोलि पुनः स्थायी समिति बैठक बस्ने



काठमाडौं । पदाधिकारी टुंग्याउन बसेको नेकपा माओवादी केन्द्रको बैठक शनिबार पुनः बस्नेगरी स्थगित भएको छ ।

बिहान साढे ८ बजेबाट सुरु भएको बैठकमा नेताहरुले आजै पदाधिकारीको टुंगो लगाुनपर्ने बताएका थिए । यद्यपी, आकांक्षीहरु धेरै भएपछि अध्यक्ष प्रचण्डले आज पनि टुंगो लगाउन सकेनन् ।

भोलि दिउँसो १ बजे पुनः बैठक बोलाइएको बताउँदै प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि संचारकर्मीहरुसँग भेने, ‘मुर्त रुपमा त टुंगिएको छैन्, भोलिको बैठकले टुंग्याउँछ ।’

बुधबारदेखि सुरु भएको बैठक हिजो बिहानका लागि बोलाइएको थियो तर गठबन्धनको बैठक बस्ने भनेपछि पुनः ४ बजे बोलाइएको थियो । तर ४ बजेसम्म संसदमा नागरिकता विधेयकमाथिको छलफल नटुंगिएपछि ६ बजेहुँदै आजबिहानका लागि सारिएको थियो ।

 

 

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ११ : ३० बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र