४ आश्विन २०८३, आइतबार | September 21, 2026

लोड तान्न नसकी ट्रक पछाडि हट्दा परिचालकलाई किच्यो



धादिङ । धादिङको धुनिबेशी नगरपालिका–९ ढलानमा आज बिहान ट्रकले किच्दा परिचालक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा भारतिय नागरिक १७ वर्षिय संजीव गौतम रहेका छन् । उनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

आज बिहान साढे ३ बजे भारतिय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकि पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको हो ।

ट्रक सहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्रीपौवा धादिङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ११ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन