२० बैशाख २०८१, बिहिबार | May 2, 2024

२४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६४१



काठमाडौं । देशभर डेंगुको आतंक फैलिरहेका बेला कोरोना भाइरसको चर्चा कम हुँदै गएको छ । यद्यपी, यो भाइरबाट संक्रमित हुने क्रम भने अझै पनि शुन्यमा झन सकेको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ११७ जनामा मात्र गरिएको परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो । यसै अवधिमा ३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

आजसम्म देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : ५९ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ