५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रपति र प्रधानमन्त्रीको यसवर्षको भाइटीका खाली



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको यसवर्षको भाइटीका खाली भएको छ । राष्ट्रपतिको माइतीघरमा जुठो परेको र प्रधानमन्त्रीको यस वर्ष सहोदर भाईको निधन भएकाले दुबैजनाको भाइटीका खाली भएको हो ।

राष्ट्रपति भण्डारीलाई माइतीघरमा आफन्तको निधन भएर जुठो परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले पनि भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए । भाइटीका नलगाएका प्रधानमन्त्री देउवाले यो वर्षदशैंको टीका नलगाएपनि पत्नी आरजु राणासँगै लक्ष्मी पूजा गरेको तस्वीर भने लक्ष्मी पूजाको दिन सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ४ : ५२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ