१९ माघ २०८२, सोमबार | February 2, 2026

कोहलपुरमा जेष्ठ नागरिक दम्पत्ती झुण्डिएको अवस्थामा फेला



कोहलपुर । बाँकेको कोहलपुर-१३ मा बृद्ध अवस्थाका श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला परेको छ ।

कोहलपुर नगरपालिका १३ का ६० वर्षीय श्रीमान डम्बर बोहरा र ५७ वर्षीया श्रीमती पार्वती बोहरा घर नजिकैको रुखमा झुण्डिएको अवस्था फेला परेका हुन् । गत ८ गतेबाट हराइरहेका बृद्ध दम्पत्ती आज मध्यान्ह कोहलपुर १३ को सिम्री भन्ने स्थानको झाडीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

सडेगलेको अवस्थामा शव फेला परेको पनि मल्लले बताए । बरामद भएको शवको आधारमा केही दिन पहिले नै झुण्डिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतक दम्पत्तीले यस अघि घरपरिवारबाट माया नपाएको, घरमा अपहेलना सहनुपरेको जस्ता गुनासो गर्ने गरेको अनुसन्धानका क्रममा छिमेकीहरुले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धनमा थप अनुसन्धान भैइरहेको डिएसपी मल्लले कोहलपुर बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : ५८ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका