२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप



बाजुरा । बाजुरामा झडप भएको छ । प्रहरीका अनुसार बुढिनन्द नगरपालिका-५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

आइतबार बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ । झडप भएपछि मतदान स्थगित भएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही, स्वतन्त्रबाट राजन पाण्डे र टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद