४ पुस २०८२, शुक्रबार | December 19, 2025

आमनिर्वाचन २०७९ : गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो



गुल्मी ।  गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० हजार ९२, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, मदाने गाउँपालिकामा ९ हजार ३८३ र ईस्मा गाउँपालिकामा १० हजार १९३ मत खसेको कार्यालयले बताएको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण बिष्टको प्रतिष्पर्धा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ४९ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त