४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँके-३ मा एमालेको अग्रता कायम



खजुरा । प्रतिनिधिसभा बाँके क्षेत्र न. ३ मा एमालेको अग्रता कायम रहेको छ ।

हाल सम्म गणना भएको ७२८७ मतमा एमालेका किस्मत कक्षपतिले ३०९९ मत प्राप्त गरेका छन् । कक्षपतिलाई पछ्याउँदै कांग्रेसका किशोरसिंह राठोरले २४२३ मत पाएका छन् ।

क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले १०६९ मत पाएका छन् । क्षेत्रमा ७४२१३ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको