११ चैत्र २०८२, बुधबार | March 25, 2026

एकीकृत समाजवादीले अछाम-१ बाट खोल्यो खाता



काठमाडौं । अछाम-१ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवरले एमालेका झपटबहादुर बोहरालाई ४,४८९ मतले हराएका हुन् ।

कुँवरले १९,५३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहराले १५,०४५ मत ल्याए ।

उनी सत्ता गठबन्धनका साझा उमेदवार हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २३ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल