४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मी-१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा, भण्डारी २९१ मतले अगाडि



बुटवल । प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी-१ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् ।

भण्डारीले ज्ञवालीलाई २ सय ९१ मतले पछाडि पारेका छन् । भण्डारीले १० हजार ६ सय ६६ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १० हजार ३ सय ७५ मत प्राप्त गरेका छन् ।

बुधबारदेखि सुरु भएको मतगणनामा दुई उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यसअघि नै मतगणना सकिएको गुल्मी–२ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन् । उनले नेकपा एकीकृतकी नेतृ रामकुमार झाक्रीलाई पछि पार्दै विजयी भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : १८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको