१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

क्वाटरफाइनलबाटै बाहिरिएपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा



काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।

शुक्रबार राति भएको कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल पराजित भएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

शुक्रबार राति भएको खेलमा क्रोएसियालले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थिए । निर्धारित समयमा कसैले पनि गोल गर्न नसकेपछि समय थप गरिएको थियो ।

उक्त समयमा दुवै टिमले एकरएक गोल गरे पनि कसैले पनि जित हात पार्न सकेनन् । जित-हारका लागि खेल पेनाल्टीमा परिणत भएको थियो ।

टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । ६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : १० बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे