४ पुस २०८२, शुक्रबार | December 20, 2025

समानुपातिक सांसदको टुंगो लगाउन च्यासलमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सुरु भएको बैठकमा समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छफलल हुँदैछ ।
एमालेले प्रतिनिधिसभातर्फ ३४ सांसदको टुंगो लगाउनुपर्नेछ भने प्रदेशसभातर्फ ७० जना सांसद छान्नुपर्नेछ ।
दलहरुलाई सांसदको नाम पठाउन निर्वाचन आयोगले आजै अपरान्ह ४ बजेसम्मको समयमात्र दिएको छ ।

एमालेले प्र्रतिनिधिसभाको प्रत्यक्षमा ४४ सीट जितेको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको