१० श्रावण २०८३, आइतबार | July 27, 2026

सरकारको खर्चमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने



काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमण परीक्षण गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने निर्णय गरिएको जानकारी दिए ।

गौतमका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुनालाई आवश्यक प्रक्रिया पूरा गरेर निजी प्रयोगशालालाई पनि जाँच्न दिइने छ । यसकालागि आवश्यक खर्च सरकारले व्यहोर्ने भएको छ ।

यस्तै, मन्त्रालयले कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना परीक्षण गराएर मात्र जानुपर्ने भन्ने भनाइमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ४९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले