१८ असार २०८३, बिहिबार | July 3, 2026

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भयो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दाबी गरेका छन् ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टी केन्द्रीय कार्यालयमाआायोजना गरेको कार्यक्रममा उनले प्रचण्डले समयमा निर्णय गर्न नसक्दा प्रधानमन्त्री बन्ने सपना समाप्त भएको बताएका हुन् । उनले भने ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो ।’

ओलीले संस्कृतको नीतिश्लोक उदृद्ध गर्दै जे कुरा पनि समयमै गर्नुपर्ने धारणा राखे । ओलीले भने –आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा। छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ। त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन भोलि साँझ ५ बजेसम्मको समय दिएकी छिन । प्रचण्डले सरकारको नेतृत्वको दाबी गरेपनि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने अडान राख्दैआएको छ ।,

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ३ : ३३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले