सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोटको कुशेका एक शिक्षकलाई मोसो दलेका छन् ।
कुशे गाउँपालिकास्थित–४ को हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक रणबहादुर शाहीलाई कालोमोसो दलका हुन् ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् ।

















प्रतिक्रिया