२३ श्रावण २०८३, शनिबार | August 8, 2026

गोदावरी नगरपालिका-११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने



ललितपुर । गोदावरी नगरपालिका-११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ ।

प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘जिल्ला अस्पतालको मापदण्ड अनुसार नै यो अस्पताल निर्माण हुने र त्यस्तै किसिमको भवनलगायत भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुनेछ ।’ सो अस्पताल ललितपुर जिल्ला अस्पतालको रुपमा रहने पनि उहाले बताउनुभयो ।

ललितपुरका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजले लामो समयदेखि जिल्ला अस्पतालको माग गर्दै आएका थिए । यसैगरी चापागाउँदेखि वडा नं छ टिकाभैरव जोड्ने पुरानो राजकुलोको कामलाई निरन्तरता दिने निर्णयसमेत प्रदेश सरकारले प्रदेशसभा सदस्य सञ्जेल बताउनुभयो । रासस

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : २० बजे

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट