११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

प्रि ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो



काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ ।

२१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर  छ । यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ ।

एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : २० बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम