२० माघ २०८२, मंगलबार | February 3, 2026

आईओएको डिनमा प्रधानमन्त्रीका निजी चिकित्सक शाह नियुक्त



काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा.दिव्या सिंह शाह नियुक्त भएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक शाहलाई त्रिवि कार्यकारी परिषदले नियुक्त गरेको हो ।

डिन खोज्न प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको थियो । कमिटीले शाहसहित डा. प्रदीप वैद्य र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभागकी प्रमुख समेत हुन्।

त्रिवि कार्यकारी परिषदले डिनका लागी सिफारिस भएका तीन जना मध्ये शाहलाई नियुक्त गरेको हो ।

उमेर हदका कारण प्राडा जगदीशप्रसाद अग्रवालले अवकाश पाएपछि डिन पद रिक्त भएो थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : १० बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक