१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

दुर्घटनाग्रस्त जहाजमा ६८ यात्रु र ‘क्रु मेम्बर’ ४ जनासहित ७२ जना सवार



काठमाडौं । पोखरामा आइतबार बिहान यति एयरको जहाज दुर्घटनाग्रस्त भएको छ ।

सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको सो जहाजमा चालक दलका २ सदस्य, २ एयर होस्टेज र ६८ जना यात्रु रहेका थिए ।

बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी कल साईनको सो जहाज र नयाँ र पुरानो विमानस्थलबीच रहेको सेती खोंचमा खसेको थियो । त्यस लगत्तै जहाजमा आगो लागेको थियो ।

६८ यात्रुमध्ये ६२ जना बयस्क रहेका थिए भने ३ जना शिशु र ३ जना बालबालिका रहेका थिए ।

दुर्घटनास्थलमा उद्दारकार्य जारी रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ०० बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख